३१ असार २०८३, बुधबार

संसद् विघटनविरुद्ध आज एकैदिन परे १० वटा रिट

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । संसद् विघटनविरुद्ध आज एकैदिन दश वटा रिट दायर भएका छन् ।

आज सर्वोच्च अदालतमा संसद पुर्नस्थापनाको माग गर्दै १० वटा रिट परेका हुन् । अधिवक्ता कृतिनाथ शर्मा पौडेल, अधिवक्ता प्रेमराज सिलवाल, युवराज सफल पौडेल, विपना शर्मा र आयुष बडाल तथा मकबुल मियाँलगायतले रिट निवेदन पेश गरेका छन्।

सबै रिट दर्ता हुन भने बाँकी छ । आवश्यक अध्ययनपछि निर्णय लिइने अदालत प्रशासनले जानकारी दिएको हो ।