भक्तपुर, २८ असोज । भक्तपुरस्थित सूर्यविनायक नगरपालिका–१० खड्का गाउँको फाँटमा अहिले धान पाकेर झुलिसकेको छ । खेतमा अधिकांश धान पाकेर पहेँला भइसकेको छन् भने केही पाक्दै छन् । स्थानीय खड्का गाउँबासी पहेँलपुर भएका धान भित्र्याउने तयारीमा छन् ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया