१६ असार २०८३, मंगलबार

अन्तरिम सरकारको शपथमा सभामुख र राष्ट्रिय सभा अध्यक्ष अनुपस्थित

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । आन्तरिक सरकारका प्रधानमन्त्री सुशीला कार्कीको शपथमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नाराय दाहाल अनुपस्थित भएका छन् ।

शपथमा पूर्वप्रधानमन्त्रीहरू पनि देखिएनन् । विभिन्न देशका राजदूत साथै कूटनीतिक नियोगका अधिकारी भने सहभागी थिए ।

यो पनि :

अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

प्रधानमन्त्रीसँगै मन्त्रीको भएन शपथ