१९ असार २०८३, शुक्रबार

अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् शपथ

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् ।

पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीलाई आजै राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।