काठमाडौं । बडादशैं २०८३ को अवसरमा शनिबार काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरिएको छ ।
नेपाली सेनाले दशैंको परम्परागत सांस्कृतिक तथा धार्मिक महत्त्व झल्किने विविध गतिविधि प्रस्तुत गर्दै फूलपाती बढाइँ गरेको हो ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया