२ असार २०८३, मंगलबार

प्रधानमन्त्रीसँगै मन्त्रीको भएन शपथ

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २७ भदौ । प्रधानमन्त्री सुशीला कार्कीसँगै केही मन्त्रीको शपथ ग्रहणको तयारी गरिएको बताइए पनि आज भने हुन सकेन ।

अहिले भएको समारोहमा प्रधानमन्त्री कार्कीको मात्रै शपथ भएको हो । यसअघि तीनजना मन्त्रीलाई पनि शपथ गराउने तयारी थियो ।