४ असार २०८३, बिहिबार

सूचीकरण हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । सरकारले तोकिएको समयमा सूचीकरण हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

आज सञ्चार मन्त्रालयमा बसेको बैठकले दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले पछिल्लोपटक सूचीकरणका लागि सात दिनको म्याद दिएको थियो। उक्त गएराति १२ बजे नै सकिएको छ।