२३ जेष्ठ २०८३, शनिबार

गंगबुको घरमा भेटियो झण्डै चार करोड रकम, एकजना पक्राउ (अपडेट)

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । काठमाडौंको गंगबुस्थित एक घरमा प्रहरीले छापा मारेर झण्डै चार करोड रकम र सुन बरामद गरेको छ ।

विशेष सूचनाका आधारण्मा प्रहरीले विनोद श्रेष्ठको घरमा छापा मारेको हो । घरबाट ३ करोड ५० लाख नगद रकम बरामद भएको प्रहरीले जानकारी दिएको छ । सुनको मूल्य भने यकिन भएको छैन ।

प्रहरीले घरधनी विनोद श्रेष्ठलाई पक्राउ गरेको छ । प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।