काठमाडौं, १६ भदौ । शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरित रहेको भन्दै देशभरका निजी विद्यालयहरुले आज बस र्याली निकालेका छन् ।
चक्रपथका विभिन्न निर्धारित रुट हुँदै कालो झण्डा सहित बस र्याली निकालेका हुन् ।
तस्वीरहरू–
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया