काठमाडौं, १५ भदौ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ ।
तियानजिनमा दुई समकक्षीबीच भेट भएको हो ।
ओलीसँगको भेटको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै मोदीले लेखेका छन्, ‘तियानजिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दा खुसी लाग्यो। भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्त विशेष छ।’









प्रतिक्रिया