१५ असार २०८३, सोमबार

कालभैरव अगाडि राखियो इन्द्रजात्राको लिङ्गो (तस्वीरहरू)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । नेवार समुदायहरुको विशेष पर्व इन्द्रजात्रा नजिक आइरहेको छ ।

यस अवसरमा आइतबार भक्तपुरको चित्तपोलबाट ल्याइएको यसिंलाई नगर प्रवेश गराई हनुमानढोका स्थित कालभैरव अगाडि राखिएको छ । यस पर्वमा विशेषगरी गणेश र इन्द्र देवताको पूजा गरेर भजन कृतन गरिन्छ। भैरव र कुमारीको पनि पूजा गरिन्छ।

तस्वीरहरू–