काठमाडौं, १५ भदौ । रुपन्देही-३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आकांक्षीले सभापति रवि लामिछानेलाई नख्खु कारागारमा भेटेका छन् ।
सहकारी प्रकरणमा थुनामा रहेका लामिछानेलाई भेटेपछि आजै सचिवालय बैठकमार्फत उम्मेदवार घोषणा गर्ने तयारी भएको रास्वपाले जनाएको छ ।
पार्टीबाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन् ।








प्रतिक्रिया