७ श्रावण २०८३, बिहिबार

नेपाल प्रहरीको ३२औँ आईजीपी बने चन्द्रकुवेर खापुङ

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको हो । खापुङ ३२औँ महानिरीक्षक बनेका छन् ।

वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते मध्यरातिबाट अनिवार्य अवकाशमा जाँदैछन् ।