९ असार २०८३, मंगलबार

प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।

सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँगको छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको शुक्रबारको बैठकमा सम्बोधन गर्ने जानकारी प्रमुख सचेतकहरूलाई गराएका हुन् ।

यसअघि भदौ ६ गते प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्ने तय भएको भएपनि प्रधानमन्त्री अस्वस्थ भएपछि स्थगित भएको थियो ।