काठमाडौं, १२ भदौ । नेकपा (एमाले) निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले विधान महाधिवेशनका लागि सुझाव बुझाएको छ ।
आज संगठन अध्यक्ष गणेश पाण्डे लगायतले पार्टी केन्द्रीय कार्यालय च्यासलमै पुगेर महासचिव शंकर पोखरेललाई सुझावपत्र बुझाएका हुन् ।
संगठनले पूर्वराष्ट्रपति पुनः राजनीतिमा फर्कनु राम्रो नमानिने भएकाले संविधान र पार्टीको विधानमै व्यवस्था गरेर रोक्नुपर्ने सुझाव दिएको छ । यस्तै ७० वर्षे उमेरहद र दुई कार्यकाल मात्रैको प्रावधान हटाउन पार्टीको निर्णयको पनि संगठनले स्वागत गरेको छ ।
सुझावपत्रको पूर्णपाठ-








प्रतिक्रिया