१५ असार २०८३, सोमबार

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । निजी विद्यालय सञ्चालकहरूको छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै आन्दोलन तीव्र बनाउँदै भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने घोषणा गरेका छन्।

उनीहरूले गैरनाफामूलक र पूर्ण छात्रवृत्ति सम्बन्धी व्यवस्था हटाउनुपर्ने माग राख्दै देशभरका जिल्लामा खबरदारी सभा, विद्यालय बसमा कालो झण्डा र र्‍यालीलगायतका कार्यक्रम घोषणा गरेका हुन्।

माग सुनुवाइ नभए अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी समेत सञ्चालकहरूले दिएका छन्।