१ असार २०८३, सोमबार

भागेश्वरका उखु किसान आन्दोलित (तस्वीरहरू)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । भागेश्वर उखु किसान हकहित संरक्षण समितिले सरकारले समयमै माग सम्बोधन नगरेको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

भागेश्वर चिनी मिलमा आबद्ध किसानहरुको अगुवाइमा प्रदर्शन गरिएको हो । बिहीबार भागेश्वर चिनी मिलले ‘हाम्रो माग पूरा गर,’ ‘उखु अनुदान भुक्तानी गर,’ ‘किसानले न्याय कहिले पाउने ?’, ‘एकतर्फी मूल्य स्वीकार छैन’ र ‘उखु कृषक शोषण बन्द गर’ जस्ता नारासहित प्रदर्शन गरेको हो ।

किसानहरूको आन्दोलननमा ऐक्यबद्वता जनाउन जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पनि माइतीघर पुगेका थिए ।

तस्वीरहरू–