काठमाडौं, १२ भदौ । काठमाडौंको पशुपतिमा एक महिला मृत फेला परेकी छिन् । पशुपति आर्यघाट नजिकैको सतलमा अन्दाजी ४५ वर्षीया महिला मृत फेला परेकी हुन् । उनको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया