डडेल्धुरा, १२ भदौ । डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
आज बिहान नवदुर्गा गाउँपालिका-५, चौडको कच्ची सडकमा डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जिप दुर्घटना परेको हो । दुर्घटनामा ४ जना घाइते भएका छन् ।
मृतकको सनाखत र दुर्घटनाको कारण खुल्न बाँकी छ। जिप सडकबाट भिरमा खसेको थियो ।









प्रतिक्रिया