४ असार २०८३, बिहिबार

वर्षापछि बढेको बागमती नदीसँगै खुलेको काठमाडौं उपत्यका (तस्वीरहरु)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । काठमाडौंमा लगातार वर्षा भएसँगै बागमती नदीमा पानीको सतह बढेको छ । यससँगै वर्षापछि काठमाडौं उपत्यकाको दृश्य यतिबेला सफा देखिएको छ ।