२४ जेष्ठ २०८३, आइतबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । आज राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।

आइतबार बस्न लागिएको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठक बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बस्ने तय भएको छ ।