
काठमाडौं, ७ भदौ । ‘बागमतीलाई माया गरौँ, यससँगै हिँडौँ, यसबाट सिकौँ’ भन्ने नाराका साथ बागमती नदी महोत्सव २०२५ मनाइएको छ । शनिबार पञ्चे बाजासहित स्वामी आनन्द अरुणलगायत विभिन्न कलाकारहरूको सहभागितामा बागमती नदी महोत्सव २०२५ मनाइएको हो । कोपण्डोलदेखि सुन्दरीघाटसम्म र्याफ्टिङ समेत गरेका छन् ।










प्रतिक्रिया