
काठमाडौं, ७ भदौ । बुबाको मुख हेर्ने दिन अर्थात कुशे औँसीको दिन शनिबार (आज) काठमाडौंको गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएकाले पनि गोकर्णेश्वर मन्दिरमा भीड लाग्नेगर्छ ।









प्रतिक्रिया