काठमाडौं, ५ भदौ । सहकारी ठगीको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा ३४ लाखले हस्ताक्षर गरेका छन्।
रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै गरिरहेको हस्ताक्षर संकलन अभियानका क्रममा आजसम्म ३४ लाखले हस्ताक्षर गरेका हुन् ।
यस्तै ६५ लाख सहयोग पनि संकलन प्रवक्ता मनिष झाले जानकारी दिए ।















प्रतिक्रिया