९ असार २०८३, मंगलबार

साराङकोट र साराङकोटबाट देखिएको फेवाताल (तस्वीरहरु)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ४ भदौ । साराङकोट पर्यटकीय राजधानी पोखराबाट उचाईमा रहेको पर्यटकीय क्षेत्र हो । यहाँबाट फेवाताल र आसपासको क्षेत्रलाई राम्रोसँग नियाल्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।