१४ असार २०८३, आइतबार

‘नाडा अटो शो’ मा उड्ने कार र रोर्वटको आकर्षण (तस्वीरहरू)

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । सोमबारदेखि सुरु भएको नाडा अटो शोमा नेपालमै पहिलो पट्क फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्सको अनावरण गरिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा १७ औं संस्करणको नाडा अटो शोमा राखिएको फ्लाइङ ट्याक्सी र रोबोट्स हेर्न अवलोकनकर्ताहरुको भीड लागेको छ ।

तस्वीरहरू–