काठमाडौं, ३ भदौ । उपसभामुख इन्दिरा रानालाई हटाउन सत्तारूढ दल नेकपा (एमाले) र नेपाली काँग्रेसले प्रयास फेरि थालेका छन् । उनलाई महाअभियोग लगाउन दुवै दलले सांसदलको हस्ताक्षर संकलन गर्दैछ ।
यसैबीच, उपसभामुख राना भने अहिले अमेरिकाको भ्रमणमा छिन् । उनको सचिवालयका अनुसार उनी गत साउन ३० गते व्यक्तिगत कारणले अमेरिका गएकी हुन् । राना यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।
तर, राना अमेरिकामै रहँदा नेपालमा भने उनलाई पदबाट हटाउने कसरत तीव्र बनेको छ ।









प्रतिक्रिया