
काठमाडौं, ३ भदौ । पूर्वी पहाडको पाँचथर फिदिममा बसेर पत्रकारितामा सक्रिय गिरिराज बाँस्कोटा घुमफिर गर्न रुचाउँछन् ।
फोटोग्राफी एवम् फोटो पत्रकारितामा रमाउने उनले देशका विभिन्न रमणीय स्थानहरुमा पुगेर कैद गरेका ३३ वटा तस्वीरहरु उपलब्ध गराएका छन् ।
‘ढुङ्गाको प्रेम’, ‘कञ्चनजङ्घाको काखबाट’ पुस्तक लेखिसकेका उनकै सम्पादनमा तयार भएको ‘नेपालमा हाब्रे’ पुस्तक सार्वजनिक भएको छ ।
































(सबै तस्वीरहरुः गिरिराज बाँस्कोटा)








प्रतिक्रिया