१७ असार २०८३, बुधबार

गुन्डा नाइके राजु गोर्खाली पक्राउ

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । गुन्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । उनी आज काठमाडौंबाट पक्राउ परेका हुन् ।

उनलाई बैंकिंग कसुरको आरोपमा पक्राउ परेका बताइएको छ ।

उनी यसअघि पनि विभिन्न आरोपमा पक्राउ परिसकेका व्यक्ति हुन् ।