२६ जेष्ठ २०८३, मंगलबार

सुख्खा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ ।

इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा आइतबार बिहानदेखि सडक अवरुद्ध भएको थियो । सडकबाट पहिरो पन्छाएसँगै दुईतर्फी यातायात सञ्चालनमा आएको हो ।

रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए ।