
चितवन, १ भदौ । ढुंगासहितको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फ अवरुद्ध भएको छ ।
सडकखण्डको तुइन खोला पुल नजिकै आज बिहान ढुंगासहितको पहिरो जाँदा राजमार्ग दुईतर्फ अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
पहिरो पन्छाउन कम्तीमा २ देखि ३ घण्टा लाग्ने कार्यालयले जनाएको छ ।









प्रतिक्रिया