२९ जेष्ठ २०८३, शुक्रबार

एकीकृत समाजवादीमा वामदेव गौतमलाई तेस्रो वरीयता

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । केहि सयमअघि मात्रै नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका वामदेव गौतमलाई तेस्रो वरियता दिइको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न सातौँ सचिवालय बैठकले अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि गौतमको वरियता तोकिएको हो ।

गौतमलाई अध्यक्ष नेपालले शपथ ग्रहण गराएका छन् । गौतमले नेतृत्व गरेको राष्ट्रिय एकता अभियानबाट पार्टीमा आएका अन्यलाई पनि जिम्मेवारी दिइएको बताइएको छ ।