
काठमाडौं, २४ साउन । रक्षा बन्धनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधेका छन् ।
शनिबार बिहान प्रधानमन्त्री ओलीले सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधेका हुन् ।
‘आज रक्षा बन्धनको दिन बिहानै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका दिदीबहिनीको हातबाट राखी बाँधियो । दिदीबहिनीहरूलाई धन्यवाद !’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् ।








प्रतिक्रिया