२८ जेष्ठ २०८३, बिहिबार

पशुपतिमा जनै पूर्णिमाको रौनक (तस्वीरहरु)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । काठमाडौंको पशुपतिनााथ मन्दिरमा आज जनै पूर्णिमा र रक्षा बन्धनको अवसरमा जनै लगाउने र रक्षासूत्र बाँध्नका लागि भक्तजनहरूको चहलपहल छ ।

आजको दिन वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरी ब्राह्मण पुरोहितसँग रक्षासूत्र बाँध्ने र वैदिक मन्त्रोशूक्तिले मन्त्रिएका जनै लगाउने चलन छ । साथै, आजकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई दक्षिणा दिने चलन छ ।