७ असार २०८३, आइतबार

गृहमन्त्री लेखकले गरे मेरियट होटलमा गगन र विश्वप्रकाशसँग तीन घण्टा लामो ‘डिनर मिटिङ’

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । गृहमन्त्री रमेश लेखकले नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग डिनर मिटिङ गरेका छन् ।

सरकार र गृहमन्त्रीकै कार्यशैलीप्रति असन्तुष्ट महामन्त्रीद्वयसँग गृहमन्त्री लेखकले मेडियट होटलमा डिनर मिटिङ गरेका हुन् ।

यसैबीच आज पार्टी सभापति शेरबहादुर देउवाले पनि महामन्त्रीद्वयसँग छलफल गर्दैछन् । भिजिट भिसा, कुलिङ पिरियड प्रकरणमा आफ्नै दलका मन्त्री र सांसद जोडिएपछि गृहमन्त्रीद्वय असन्तुष्ट रहेको बताइएको छ ।