१४ असार २०८३, आइतबार

रिहाइको माग गर्दै रवि लामिछानेले अदालतमा बुझाए २ करोड ७४ लाखको बैंक जमानत

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै रूपन्देही जिल्ला अदालतमा बिगो बराबरको बैंक जमानत बुझाएका छन् ।

सुप्रिम सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले बिगोवापत २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत बुझाएका हुन् ।