२ असार २०८३, मंगलबार

प्रधानमन्त्री ओलीलाई मोदीको निम्तो बोकेर आउँदै भारतीय विदेश सचिव

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको लागि समकक्षी नरेन्द्र मोदीको निम्तो बोकेर भारतीय विदेश सचिव नेपाल आउने भएका छन् ।

भारतीय विदेश सचिव बिक्रम मिश्री भदौ १ गते नेपाल आउने भएका हुन् ।

विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्नेछन्।