२० असार २०८३, शनिबार

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १८ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् ।

नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा पराजित मुख्यमन्त्री लामाले आइतबार पदबाट राजीनामा दिएका हुन् ।

हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार राजीनामा दिएको बताए ।