२३ जेष्ठ २०८३, शनिबार

रन्जितालाई अध्यक्षबाट हटाउने नाउपाको निर्णय

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

आज रञ्जिताका श्रीमान समेत रहेका पार्टीका संरक्षक रेशम चौधरी पक्षको बैठकले अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको हो ।

रन्जिता बिना सल्लाह कार्यवाहक तोकेर बिदा बसेपछि नाउपामा विवाद चुलिएको थियो ।