२२ असार २०८३, सोमबार

प्रधानमन्त्रीद्वारा सिँचाई र विद्युतगृहको उद्घाटन (तस्वीरहरू)

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रानीजमरा–कुलरियाको १४ हजार तीन सय हेक्टरमा सिँचाइ पुग्ने गरी सम्पन्न सिँचाइ आयोजना र ४.७१ मेगावाट विद्युतगृह तथा प्रसारण लाइनको उद्घाटन गरेका छन् ।

प्रधानमनमन्त्री ओलीले कैलालीको चिसापानीमा पुगेर सिँचाई र विद्युतगृहको उद्घाटन गरेका हुन् ।

तस्वीरहरू–