४ असार २०८३, बिहिबार

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त भएका छन् ।

सोमबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार रहेका पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

५८ वर्षे उमेरहदका कारण तत्कालीन मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल गत आइतबारदेखि अवकाशमा गएपछि पद रिक्त भएको थियो ।