
काठमाडौं, ११ साउन । अमेरिकी सरकारले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई निरन्तरता दिने निर्णय गरेको छ ।
यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सहायता कार्यक्रमहरू पुनरावलोकनको लागि रोक लगाउने कार्यकारी आदेश जारी गरेपछि अगाडि बढ्ने वा नबढ्ने भन्ने अन्योलमा रहेकोमा अन्ततः निरन्तता दिने निर्णय भएको हो ।
अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले एमसीसी नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन जानकारी नेपाल सरकारलाई जानकारी गएको अर्थ मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया