३० जेष्ठ २०८३, शनिबार

राष्ट्रिय सभाको बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ः१५ बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ ।