५ असार २०८३, शुक्रबार

प्रधानमन्त्रीद्वारा मधेशको सुख्खाग्रस्त क्षेत्रको अवलोकन (तस्वीरहरू)

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको सुख्खाग्रस्त क्षेत्रको अवलोकन गरेका छन् ।

प्रधानमन्त्रीले आज हेलिकप्टरबाट सुख्खाग्रस्त क्षेत्रको अवलोकन गरेका हुन् । सरकारले यही साउन ७ गते मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

प्रधानमन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनेछन् ।