७ असार २०८३, आइतबार

सुनको मूल्य २४ सय रुपैयाँले घट्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो ।

यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।