
काठमाडौं, ५ साउन । घुस डिल अडिओ प्रकरणपछि राजीनामा दिएका पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोलाएको छ।
अख्तियारले उनलाई स्वर परीक्षणका लागि बोलाएको हो ।
गुप्ताले अडिओमा भएको स्वर आफ्नो नभएको दावी गर्दै आएका छन् ।








प्रतिक्रिया