२८ असार २०८३, आइतबार

हड्तालको अवज्ञा गरेको भन्दै स्कुलको गाडी तोडफोड

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । आज जारी गरिएको शैक्षिक हड्तालको अवज्ञा गरेको भन्दै काठमाडौंको नयाँ बसपार्कस्थित तक्षसिला स्कुलको गाडीमा तोडफोड भएको छ ।

स्कुल बन्द गराउँदै हिँडेको नेकपा बहुमट निकट अखिल (क्रान्तिकारी) का विद्यार्थीहरूले तक्षसिलाको स्कुल बस मनमैजुमा तोडफोड गरेका हुन् ।