१९ असार २०८३, शुक्रबार

उच्च अदालतका न्यायाधीश लम्सालले दिए राजीनामा

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । उच्च अदालतका न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्।

उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत लम्साललले आज सर्वोच्च अदालत पुगेर राजीनामा दिएका हुन्। उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएको बताइएको छ ।

उनी एववर्षपछि अनिवार्य अवकाशमा जाँदै थिए ।