
काठमाडौं, ३० असार । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछिानेको पक्षमा हस्ताक्षर गरेका छन् ।
आज पार्टी कार्यालयमा पुगेर राउतले हस्ताक्षर गरेका हुन् ।
रास्वपाले थुनामा रहेको लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ ।









प्रतिक्रिया