११ असार २०८३, बिहिबार

तीनकुने घटना : अदालतमा उपस्थित भएकामध्ये एकजना थुनामा, दुईजना धरौटीमा रिहा

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असार । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोप लागेकामध्ये आज तीनजना अदालतमा उपस्थित भएका छन् ।

फरार रहँदै आएका तीनजना आज अदालतमा उपस्थित भएका हुन् । उपस्थित भएकामध्ये सतीश न्यौपानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतदले आदेश दिएको हो ।

यस्तै, अन्य दुईजना बिनञ्जय थापा र राजेन्द्र जीसीलाई जनही १५ हजार धरौटीमा रिहा गरेको छ ।